बागमती प्रदेश सरकार गठनमा दलहरूको छलफल
barnanmedia.com · Mon Jul 27 05:42:46 GMT 2026

बागमती प्रदेशमा सरकार गठनका लागि दलहरु छलफलमा जुटेका छन् ।
यसअघि नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले नेपाली कांग्रेसलाई दिएको समर्थन फिर्ता लिएपछि सो प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरु छलफलमा जुटेका हुन् ।
Read full story at source (barnanmedia.com)