रूस–युक्रेन युद्ध उत्कर्षमा, दुवैतर्फ १० जनाको मृत्यु
bishowkhabar.com · Mon Jul 27 06:01:44 GMT 2026

किभ– रूस–युक्रेनबीच जारी आक्रमण–प्रत्याक्रमण थप तीव्र बन्दै गएको छ ।
आइतबार भएका मिसाइल र ड्रोन आक्रमणमा दुवैतर्फ गरी कम्तीमा १० जनाको मृत्यु भएको छ ।
Read full story at source (bishowkhabar.com)