पेट्रोलियन पद्धार्थको मुल्यबृद्धि तत्काल फिर्ता गर्न व्यवसायीको माग
reportersnepal.com · Mon Jan 24 09:37:03 GMT 2022
काठमाडौं, १० माघ । नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघले पेट्रोलियम पद्धार्थको मुल्य बृद्धि फिर्ता गर्न माग गरेको छ ।
आज एक विज्ञप्ती जारी गर्दै महासंघले कोरोना कहरकाबीच व्यवसायीहरुले बैंकमा ब्याज किस्ता समेत बुझाउन नसकेको जनाउँदै गत असारबाट हालसम्म भएका पेट्रोलियम पद्धार्थको मुल्य बृद्धि तत्काल फिर्ता गर्न माग गरेको हो ।
Read full story at source (reportersnepal.com)