बागमती प्रदेश सरकार गठनमा दलहरूको छलफल
rajdhanidaily.com · Mon Jul 27 06:14:58 GMT 2026

बागमती । बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू छलफलमा जुटेका छन् । यसअघि नेपाल कम्युनिष्ट पार्टी ९एमाले० ले नेपाली कांग्रेसलाई दिएको समर्थन फिर्ता लिएपछि सो प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरू छलफलमा जुटेका हुन् ।
बागमती प्रदेशसभामा कुल १०४ सदस्य छन् । नेपाली कांग्रेस ३६, नेपाली कम्युनिष्ट पार्टी २६, नेपाल कम्युनिष्ट पार्टी (एमाले) २५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग १२, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सँग तीन र हाम्रो नेपाली पार्टीसँग दुई सिट रहेको छ ।
Read full story at source (rajdhanidaily.com)