तेलको मूल्यमा भारी गिरावट
himalpress.com · Mon Jul 27 06:15:43 GMT 2026

संयुक्त राज्य अमेरिका–इरान सैन्य तनावमा विरामसँगै युद्धविराम र रणनीतिक ‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालनबारे वार्ता अघि बढ्ने आशा पलाएको छ। यससँगै सोमबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा भारी गिरावट आएको छ।
इरानमा १३ दिनसम्म आक्रमण गरेपछि अमेरिकाले सप्ताहन्तमा सैन्य कारबाही रोकेको थियो। अमेरिकी राष्ट्रपतिका विशेष दूतले राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताका लागि केही समय र अवसर दिएको बताएका छन्।
Read full story at source (himalpress.com)