सुनसरी घटना- गृह मन्त्रालयले बनायो ५ सदस्यीय छानबिन समिति
setopati.com · Mon Jul 27 06:18:00 GMT 2026

सुनसरीमा गोली लागेर एक जनाको मृत्यु भएको घटनामा ५ सदस्यीय छानबिन समिति गठन भएको छ।
गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले जानकारी दिए।
Read full story at source (setopati.com)