प्रधान न्यायाधीश शर्मा स्वदेश फिर्ता
khabarhub.com · Mon Jul 27 06:22:42 GMT 2026

काठमाडौं – चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् । उनी भारतीय समकक्षी सूर्य कान्तको निमन्त्रणमा यही साउन ७ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।
Read full story at source (khabarhub.com)