नागढुंगा सुरुङमा यात्रा गर्नुअघि जान्नैपर्ने कुरा
clickmandu.com · Mon Jul 27 06:19:05 GMT 2026

काठमाडौं । नेपाली जनताको वर्षौंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले मूर्तरुप पाएको छ । सन् २०१९ को १४ नोभेम्बरदेखि निर्माण थालिएको नागढुंगा सुरुङमार्गमा आज सोमबारदेखि औपचारिक रुपमा सवारीसाधन गुडाइँदैछन् ।
साउन ११ गते पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नेपालका लागि जापानी राजदूत मायदा तोरु र जाइका का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा सुरुङमार्गको उद्घाटन गरेका हुन् ।
Read full story at source (clickmandu.com)