सुनसरीमा कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
bishowkhabar.com · Mon Jul 27 06:30:35 GMT 2026

सुनसरी– सुनसरीको देवानगन्ज–३ कप्तानगन्जमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि विरोध प्रदर्शन चर्किएको छ ।
कर्फ्यु उल्लंघन गर्दै प्रदर्शनकारीले इनरुवा, लौकही र कप्तानगन्ज क्षेत्रमा प्रदर्शन गरेका छन् भने पूर्वपश्चिम राजमार्गमा टायर बालेर सडक अवरुद्ध पारेका छन् ।
Read full story at source (bishowkhabar.com)