पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता
barnanmedia.com · Thu Jun 25 23:05:22 GMT 2026

पोप लियो चौधौँले भूकम्प प्रभावित भेनेजुएलालाई ‘प्रारम्भिक’ आपत्कालीन सहायताको रूपमा एक लाख युरो (करिब एक लाख १४ हजार अमेरिकी डलर) पठाएको भ्याटिकनले बिहीबार जनाएको छ ।
यो रकम पोपको परोपकारी कार्य र कठिनाइमा परेका जनतालाई सहायता पुर्याउने भ्याटिकनको कार्यालय एपोस्टोलिक अल्मोन्री बाट उपलब्ध गराइएको हो ।
Read full story at source (barnanmedia.com)