ओली–प्रचण्ड सत्ता समीकरणमा बास्कोटाको व्यङ्ग्यः अन्धाधुन्ध दौडनेहरू स्वर्ग पुग्छन् कि नर्क?
canadanepal.com · Mon Jul 27 06:38:39 GMT 2026

काठमाडौँ- सत्ता समीकरणको जोडघटाउ, बन्द कोठाभित्र हुने अपारदर्शी निर्णय र दलहरूभित्रको विचारहीन अन्धभक्तिका विषयमा नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले तिखो कटाक्ष गरेका छन्।
पछिल्लो राजनीतिक उलटफेर र सत्ता कब्जाको होडबाजीलाई लक्षित गर्दै बास्कोटाले यस्तो प्रवृत्तिलाई नाट्यकार विजय मल्लको चर्चित नाटक ‘अन्तिम भोज’ को संज्ञा दिएका हुन्।
Read full story at source (canadanepal.com)