आँटिला प्रधानमन्त्री, विद्वान अर्थमन्त्री र गभर्नरबाट युवाले आमूल सुधारको अपेक्षा गरेका छन्ः बाबुराम भट्टराई
nepalpress.com · Mon Jul 27 06:50:28 GMT 2026

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइले आँटिला प्रधानमन्त्री, विद्वान अर्थमन्त्री र गभर्नरबाट युवाले वित्तीय क्षेत्रमा आमूल सुधारको अपेक्षा गरेको बताएका छन्।
सङ्गिन घडीमा नेपाली जनता र मुख्यतः युवाहरूले यति अपेक्षा गर्नु किमार्थ अन्यथा नहुने उनको भनाइ छ।
Read full story at source (nepalpress.com)