काठमाडौंको तीनथानामा ट्रकले स्कुटरलाई ठक्कर दियो, दुई जनाको मृत्यु
lokaantar.com

काठमाडौंको तीनथानामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
चन्द्रागिरि नगरपालिका-१५ तीनथानामा सोमबार बिहान स्कुटर र मिनी ट्रक ठोक्किँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
Read full story at source (lokaantar.com)