गेटा अस्पताल र मेडिकल विश्वविद्यालय तत्काल सञ्चालनमा आउनुपर्छ : नैनसिंह महर
annapurnapost.com · Mon Jul 27 06:56:42 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसका नेता नैनसिंह महरले सुदूरपश्चिमका जनताको दशकौंदेखिको सपना गेटा मेडिकल विश्वविद्यालय र स्तरीय अस्पतालको स्थापना भएकाले यसको कार्यान्वयनमा अब कुनै पनि प्रकारको ढिलाइ हुन नहुने बताएका छन्।
महरले गेटा मेडिकल विश्वविद्यालयमार्फत एमबीबीएस अध्ययन तत्काल सञ्चालन गरिनुका साथै कम्तीमा ३०० शय्याको आधुनिक अस्पताल पूर्ण क्षमतामा सञ्चालन गर्नु आजको प्रमुख आवश्यकता भएको उल्लेख गरे।
Read full story at source (annapurnapost.com)