नागढुंगा सुरुङमार्गपछि अब समय र इन्धन बचत हुनेछ : मन्त्री लम्साल
kendrabindu.com · Mon Jul 27 07:08:47 GMT 2026

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले सुरुङमार्ग निर्माणको मुख्य उद्देश्य सडक दूरी छोट्याउनु, इन्धनको खपत घटाउनु तथा यात्रालाई सुरक्षित र सहज बनाउनु रहेको बताएका छन् ।
सोमबार नागढुंगा सुरुङमार्ग उदघाटन समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री लम्सालले सुरुङमार्ग निर्माणको आवश्यकता सडकको दूरी, सवारीसाधनको चाप (भायबिलिटी) र भौगोलिक जोखिमका आधारमा निर्धारण हुने बताए ।
Read full story at source (kendrabindu.com)