नबिल बैंकका ग्राहकले ओरल एन्ड डेन्टल क्लिनिकमा विशेष छुट पाउने
aarthiknews.com

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि स्वास्थ्य सेवामा सहुलियत दिने उद्देश्यले काठमाडौंको पुतलीसडकस्थित ओरल एन्ड डेन्टल क्लिनिक प्रालिसँग विशेष साझेदारी गरेको छ ।
सम्झौताअनुसार नबिल बैंकका ग्राहकले उक्त क्लिनिकबाट दन्त उपचारसम्बन्धी विभिन्न सेवामा विशेष छुट तथा निःशुल्क सुविधा प्राप्त गर्नेछन् । बैंकका ग्राहकले निःशुल्क दर्ता, प्रारम्भिक परीक्षण (डायग्नोस्टिक सेवा), उपचार योजना, फलोअप परीक्षण तथा एक्स–रे सेवा पाउनेछन् ।
Read full story at source (aarthiknews.com)