हिमालयन बुलियनले ९ महिनामै बेच्यो पौने १० अर्ब रुपैयाँको चाँदी, वित्तीय स्थिति निकै सबल
clickmandu.com · Mon Jul 27 07:10:47 GMT 2026

काठमाडौं । हिमालयन बुलियन कम्पनीले गत आर्थिक वर्षको ९ महिनाको अवधिमा पौने १० अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आवको ९ महिनाको अवधिमा ९ अर्ब ७८ करोड ९० लाख रुपैयाँको चाँदीको कारोबार गरेको हो ।
कम्पनीले सन् २०२५ मा ३० करोड २० लाख रुपैयाँ र सन् २०२४ मा ४७ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीका अनुसार गत आवमा विश्वभर चाँदीको उच्च मूल्यसँगै लगानीको रुपमा चाँदीको माग बढेकाले कारोबार बढेको छ ।
Read full story at source (clickmandu.com)