कप्तानगन्जमा सामुदायिक तनाव : सर्वपक्षीय बैठक जारी
annapurnapost.com · Mon Jul 27 07:09:05 GMT 2026

सुनसरी : सुनसरीको देवानगन्ज गाउँपालिका–३ स्थित कप्तानगन्जमा भएको घटनालाई नियन्त्रणमा लिन तथा जिल्लाको शान्ति सुरक्षा कायम गर्न सर्वपक्षीय बैठक बसिरहेको छ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय इनरुवामा बैठक जारी छ। बैठकमा सुरक्षा निकायका प्रमुख,जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको छ।
Read full story at source (annapurnapost.com)