मन्त्री लम्सालले भने- खानेपानी उपभोक्ताको माग सम्बोधन गर्छौँ
canadanepal.com · Mon Jul 27 07:13:34 GMT 2026

काठमाडौं - पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटनका क्रममा प्रदर्शनमा उत्रिएका सिमधारा दहचोक–४ खानेपानी उपभोक्ता समितिका प्रतिनिधिसँग भेटेर उनीहरूको मागप्रति सकारात्मक रहेको बताएका छन्।
सोमबार उद्घाटन कार्यक्रममा पुगेका मन्त्री लम्सालले प्रभावित स्थानीयसँग छलफल गर्दै उनीहरूको जायज माग सम्बोधन गर्न सरकार तयार रहेको आश्वासन दिएका हुन्।
Read full story at source (canadanepal.com)