बालेनले सेना सडकमा ओरालेपछि प्रदर्शन नियन्त्रणमा
bishowkhabar.com · Mon Jul 27 07:13:56 GMT 2026

विराटनगर– सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन, आगजनी र तोडफोड भएपछि नेपाली सेना परिचालन गरिएको छ ।
हतियारसहित सेनाको टोली पुगेपछि अवस्था नियन्त्रणमा आएको प्रशासनले जनाएको छ ।
Read full story at source (bishowkhabar.com)