भैँसेपाटीको आलिसान मन्त्रीनिवासलाई दक्षिण एसियाकै ठूलो बालगृह बनाउन रवीन्द्र मिश्रको सुझाव
shilapatra.com · Mon Jul 27 07:05:00 GMT 2026

पूर्वनेता तथा पूर्वसञ्चारकर्मी रवीन्द्र मिश्रले भैँसेपाटीको आगजनी भएको आलिसान मन्त्रीनिवासलाई दक्षिण एसियाकै ठूलो बालगृह बनाउन सुझाव दिएका छन् । मिश्रले यसबारेमा मन्त्रीनिवासमा २४ भदौ २०८२ मा आगजनी हुनुभन्दा पहिलेबाटै सुझाव दिइरहेका थिए ।
हालसालै पनि उनले यसबारेमा आग्रह गरेका छन् । झण्डै तीन अर्ब रुपैयाँको पुरानो लागत र आगजनी भएपछि झण्डै ४० करोड रुपैयाँको थप व्यवभार हुने मन्त्री निवासलाई बालगृह बनाउन मिश्रले कुनैबेला केही समय बालगृहमा पनि बसेकी मन्त्री सीता बादीलाई पनि आग्रह गरेका छन् ।
Read full story at source (shilapatra.com)