सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?
arthadabali.com · Mon Jul 27 07:17:10 GMT 2026

काठमाडौं / नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १४ सयले बढेर २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । आइतबार सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १०० सय रुपैयाँमा कारोबार भएको थियो ।
Read full story at source (arthadabali.com)