राष्ट्र बैंकले बैंकहरुबाट ३० खर्ब निक्षेप तान्दै
corporatenepal.com · Mon Jul 27 07:15:55 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरूबाट ३० अर्ब रूपियाँ निक्षेप तान्ने भएको छ । आज मध्यान्ह ३ बजे बोलकबोल मार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट सो बराबरको पैसा तान्ने भएको हो ।
राष्ट्र बैंकले १७९ दिनका लागि सो बराबरको निक्षेप तान्न लागेको हो । यसमा वाणिज्य, विकास र वित्त कम्पनी सहभागी हुन सक्नेछन् । उनीहरुले बोलकबोलमा ब्याजदर प्रस्ताव गर्नुपर्ने हुन्छ ।
Read full story at source (corporatenepal.com)