सुनसरी घटना : प्रशासनमा सर्वपक्षीय छलफल सुरू, गृहले बनायो छानबिन समिति
nepalpress.com · Mon Jul 27 07:19:10 GMT 2026

विराटनगर । सुनसरीको देवानगञ्जमा भएको घटनापछि अहिले जिल्ला प्रशासन कार्यालय सुनसरीमा सर्वपक्षीय छलफल सुरु भएको छ ।
दुई समुदायका बिचमा भएको भिडन्त पछि अहिले सर्वपक्षीय छलफल सुरु भएको हो ।
Read full story at source (nepalpress.com)