हिक्मत कार्कीको अडान– मुख्यमन्त्री फेर्ने भए सचिवालयबाटै निर्णय गर्नुपर्छ
onlinekhabar.com · Mon Jul 27 07:21:46 GMT 2026

११ साउन, काठमाडौं । कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले सम्भावित राजनीतिक संकट रोक्न नयाँ सरकारको कोर्समा लाग्न नहुने अडान लिएका छन् ।
कांग्रेससँगको सत्ता सहकार्य टुटेपछि सातै प्रदेश सरकार फेर्नेगरी एमालेले नेपाली कम्युनिष्ट पार्टीसँग तीन बुँदे सहमति गरेको छ । अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक प्रचण्डबीच भएको सहमति बमोजिम कोशी सरकारको नेतृत्व एमालेले नै गर्नेछ ।
Read full story at source (onlinekhabar.com)