५९ वर्षको उमेरमा 'किङ काजु'को कमाल : ४२ औँ सिजनमा पनि जारी छ गोलको यात्रा
setopati.com · Mon Jul 27 07:35:00 GMT 2026
जापानी फुटबलका लिजेन्ड ५९ वर्षीय काजुयोशी मियुराले सन् २०२२ पछि आफ्नो पहिलो गोल गरेका छन्।
विश्वकै सबैभन्दा पाका व्यावसायिक फुटबलरका रूपमा चिनिने मियुराले जापानको तेस्रो श्रेणीको क्लब 'फुकुसिमा युनाइटेड' बाट खेल्दै यो सफलता हात पारेका हुन्।
Read full story at source (setopati.com)