नेपालमा पहिलोपटक शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ आउँदै, विश्व बजारमा पुर्याउने लक्ष्य
nepalpress.com · Mon Jul 27 07:38:10 GMT 2026

काठमाडौं । नेपालको प्राकृतिक सम्पदा हिमालयन शिलाजितलाई आधुनिक ऊर्जा पेय (Energy Drink) को रूपमा विश्व बजारमा पुर्याउने उद्देश्यसहित ‘भिट सिला’ (VIT SHILA) नामक उत्पादन बजारमा ल्याइने भएको छ ।
भिटसिला फुड्स एण्ड वेभरेज प्रा.लि. (Vitsila Foods and Beverages Pvt. Ltd.) ले यही साउन १८ गते यसको औपचारिक शुभारम्भ गर्ने घोषणा गरेको छ ।
Read full story at source (nepalpress.com)