पार्टी निर्माणमा सि जिनपिङको अवधारणाबारे नेपालमा चर्चा
news24nepal.tv · Mon Jul 27 07:38:01 GMT 2026

काठमाडौं । नेपालसहित विश्वमा राजनीतिक दलको निर्माण र त्यसको प्रभावकारी संचालनका लागि चिनियाँ राष्ट्रपति सि जिनपिङको अवधारणा उपयोगी हुने विज्ञहरुले बताएका छन् । फ्रेन्डस अन क्लाउडले काठमाडौंमा गरेको कार्यक्रममा राजनीतिज्ञ जगन्नाथ खतिवडा, परराष्ट्रविद डा गोपाल खनाल, पूर्व राजदूत महेशराज दाहाल, अनुसन्धानकर्ता डा। दीपक देवकोटा र क्लाउडका अध्यक्ष शोभित उप्रेतीले पार्टी निर्माणमा राष्ट्रपति सी का विभिन्न आयामबारे धारणा राखेका हुन् ।
कार्यक्रममा बो्ल्दै पूर्व राजदूत दाहालले राष्ट्रपति सिको अध्ययनशिल बानी नै पार्टी र राष्ट्र निर्माणका लागि आधारशिला बनेको उल्ले गरे ।
Read full story at source (news24nepal.tv)