स्मार्टफोन ह्याङ हुने मुख्य कारण र समाधानका उपायहरू
ictsamachar.com

काठमाडौं । स्मार्टफोन बारम्बार ह्याङ हुने, एपहरू ढिलो खुल्ने वा स्क्रिन अचानक रोकिने समस्या फोन पुरानो भएकै कारण मात्र हुँदैन । यसले दैनिक काम, कल वा म्यासेज गर्नसमेत बाधा पुर्याउँछ । आपत्कालीन अवस्थामा यस्तो समस्या झनै गम्भीर बन्न सक्छ । तर, फोन ह्याङ हुनुका कारण बुझेर केही सामान्य उपाय अपनाएमा यसको समाधान गर्न सकिन्छ ।
फोन ह्याङ हुने मुख्य कारणहरू
Read full story at source (ictsamachar.com)