लुम्बिनी सत्ता नछोड्ने दाउमा कांग्रेस, मन्त्रीहरूको राजीनामा होल्ड
bishowkhabar.com · Mon Jul 27 08:05:17 GMT 2026

बुटवल– केन्द्रको निर्देशनपछि लुम्बिनी प्रदेशमा सत्ता समीकरण फेरिने चर्चा तीव्र बनेको छ ।
कांग्रेसले सरकार गठनका लागि आन्तरिक छलफल अघि बढाए पनि सरकारमा रहेका आफ्ना पाँच मन्त्रीको राजीनामा भने तत्कालका लागि होल्ड गरेको छ ।
Read full story at source (bishowkhabar.com)