कृषि विश्वविद्यालयद्वारा किसानलाई तालिम
rajdhanidaily.com · Mon Jul 27 08:09:17 GMT 2026
चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत निरन्तर शिक्षा केन्द्रद्वारा पशुपालन क्षेत्रमा ‘एन्टिबायोटिक’को जिम्मेवार प्रयोग, ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध न्यूनीकरण र एक स्वास्थ्य अबधारणका विषयमा किसानलाई तालिम दिइएको छ ।
ती विषयमा एक स्वास्थ्य अवधारणालाई समुदायस्तरसम्म विस्तार गर्ने उद्देश्यले एसियाली विकास बैंक, जिनेक्स र साथगुरुको सहयोगमा उक्त तालिम दिइएको हो ।
Read full story at source (rajdhanidaily.com)