राष्ट्रपति पौडेल र विपक्षी नेता आङ्देम्बेबीच समसामयिक विषयमा छलफल
nagariknews.nagariknetwork.com · Mon Jul 27 07:53:04 GMT 2026

राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेबीच सोमबार बिहान शीतल निवासमा भेटवार्ता भएको छ।
करिब एक घण्टा चलेको भेटमा देशको वर्तमान राजनीतिक अवस्था, संसद्को भूमिका तथा प्राकृतिक विपद्पछिको अवस्थाबारे विस्तृत छलफल भएको जनाइएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)