प्रश्न पत्र चुहिएपछि त्रिविले जारी गर्यो आचारसंहिता (सूचनासहित)
kathmandupati.com · Mon Jul 27 08:06:35 GMT 2026

काठमाण्डु – त्रिभुवन विश्वविद्यालयले लिएको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिरिएपछि विद्यार्थीहरूका लागि आचार संहिता जारी गरेको छ ।
त्रिवि व्यवस्थापन संकाय डीनको कार्यालयले स्नातक, स्नातककोत्तर तथा एमफिल तहका विभिन्न परीक्षामा सहभागी हुने विद्यार्थीका लागि नयाँ आचारसंहिता र निर्देशन जारी गरेको हो ।
Read full story at source (kathmandupati.com)