सुरुङमार्ग प्रयोग गर्दा कडा कारबाहीमा परिने डर! मोटरसाइकल र रिक्सा चालकहरू किन परे ठूलो रनभुलमा?
barnanmedia.com · Mon Jul 27 08:01:35 GMT 2026

लामो प्रतीक्षापछि सञ्चालनमा आएको देशकै पहिलो आधुनिक सडक सुरुङमार्ग 'नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग' प्रयोग गर्नका लागि विशेष सुरक्षा मापदण्ड तोकिएको छ। सुरुङभित्र हुनसक्ने सम्भावित दुर्घटना, आगलागी र अक्सिजनको अभाव जस्ता संवेदनशील प्राविधिक कुराहरूलाई ध्यानमा राख्दै निश्चित सवारीसाधन र यात्रुहरूलाई भित्र छिर्न पूर्ण रूपमा रोक लगाइएको हो।
सुरुङमार्ग कार्यालयका अनुसार निम्न सवारी र व्यक्तिले यो मार्ग प्रयोग गर्न पाउने छैनन्:
Read full story at source (barnanmedia.com)