पार्टी पुनर्गठन हुनैपर्छ, व्यक्तिमा कमजोरी खोजेर हैन, पद्धतिमा जान्छौं- पूर्वमुख्यमन्त्री शेरधन राई
setopati.com · Mon Jul 27 08:18:56 GMT 2026

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवं एमालेका सचिव शेरधन राईले आफूहरू सरकारमा रहेको समयमा सोचे अनुसार काम हुन नसक्नु विशेषगरी पूर्व गोर्खाहरूका समस्या र गैरआवासीय नेपालीहरूको नागरिकता लगायतमा जायज मुद्दालाई सम्बोधन गर्न नसक्नु गल्ती भएको स्वीकार गरेका छन्।
प्रवासी नेपाली मञ्च युके, साउथ वेष्ट कमिटीद्वारा आइतबार फ्लिट ह्यामसायरमा आयोजित आफ्नो सम्मान, स्वागत तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता राईले यस्तो आत्मसमीक्षा गरेका हुन्।
Read full story at source (setopati.com)