दीपक भट्टले थुनामुक्त गर्न माग गरेको निवेदनमा कैफियत प्रतिवेदन माग गर्ने आदेश
barnanmedia.com · Mon Jul 27 08:16:13 GMT 2026

सर्वोच्च अदालतले व्यवसायी दीपक भट्टलाई थुनामा पठाउने विशेष अदालतको आदेशको कैफियत प्रतिवेदन माग गरेको छ।
न्यायाधीश विनोद शर्माको इजलासले सोमबार उनको निवेदनमा प्रारम्भिक सुनुवाइ गर्दैै विशेष अदालतबाट कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएका हुन्।
Read full story at source (barnanmedia.com)