कर्फ्युबीच प्रदर्शन चर्किएपछि कप्तानगञ्जमा सेना खटाइयो
newsofnepal.com · Mon Jul 27 08:19:00 GMT 2026

काठमाडौँ।
स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु आदेश उल्लङ्घन गर्दै प्रदर्शन भएपछि सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज क्षेत्रमा नेपाली सेनाको टोली पुगेको छ ।
Read full story at source (newsofnepal.com)