काठमाडौंमा सहकारीपीडितकाे पुनः प्रदर्शन
baahrakhari.com · Mon Jul 27 08:19:47 GMT 2026

काठमाडौं । बचत फिर्ताको माग गर्दै सहकारीपीडितले पुनः काठमाडौंमा प्रदर्शन गरेका छन् ।
भेदभाव गर्न नहुने, बचत फिर्ताको बलियो आधार बनाउनुपर्ने र बचत फिर्ता गर्नुपर्ने माग गर्दै सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको आयोजनामा बचतकर्ताले सोमबार काठमाडौंमा र्यालीसहितको प्रदर्शन गरेका हुन् ।
Read full story at source (baahrakhari.com)