माधव नेपाललाई निवासमै गएर भेटे प्रचण्डले
setopati.com · Mon Jul 27 08:25:56 GMT 2026

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीका सह-संयोजक माधव कुमार नेपाललाई उनकै निवासमा गएर भेटेका छन्।
सोमबार बिहान कोटेश्वरस्थित निवासमै पुगेर प्रचण्डले माधव नेपालसँग छलफल गरेका हुन्।
Read full story at source (setopati.com)