हिमपातले पर्यटकलाई रमाइलो चालकलाई सास्ती (फोटो फिचर )
gorkhapatraonline.com · Sun Jun 07 08:14:44 GMT 2026

जेठ अन्तिम साता नाम्खा गाउँपालिका–६ को न्यालु लेकमा हिमपात हुँदा पर्यटकलाई रमाइलो र चालकले सास्ती खेप्नु परेको छ।
हिमपातले न्यालुको सडक सेताम्मे हुँदा आन्तरिक पर्यटक हिउँमा रमाउने र चालकलाई गाडी अगाडि बढाउन सकस भएको हो ।
Read full story at source (gorkhapatraonline.com)