युक्रेनलाई इरानको कडा चेतावनी
ratopati.com · Mon Jul 27 08:29:47 GMT 2026

तेहरान । क्यास्पियन सागरमा इरानी व्यापारिक जहाजमाथि भएको आक्रमणपछि इरानले युक्रेनविरुद्ध कडा चेतावनी दिएको छ । इरानी अधिकारीहरूले यस घटनाको जवाफ दिइने स्पष्ट सङ्केत गर्दै युक्रेनलाई आफ्नो कार्यको परिणाम भोग्नुपर्ने बताएका छन् ।
इरानको गिलान प्रान्तका गभर्नर हादी हक–शेनासका अनुसार आक्रमणमा एक नाविकको मृत्यु भएको छ भने अन्य तीन जना चालक दलका सदस्य घाइते भएका छन् ।
Read full story at source (ratopati.com)