जगेडा ग्यास नराख्न उद्योगीको आग्रह
khabarhub.com · Mon Jul 27 08:32:23 GMT 2026

चितवन – नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न आग्रह गरेको छ । सङ्घका अनुसार ग्यासको आयात र आपूर्ति नियमित रहे पनि जगेडाका सिलिन्डर एकैपटक भर्न ल्याइएकाले अस्थायी अभाव देखिएको हो ।
Read full story at source (khabarhub.com)