सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु
nepallive.com · Mon Jul 27 08:35:36 GMT 2026

काठमाडाै– सुनसरीमा आइतबार राति भएको झडपमा घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।
देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको झडपमा घाइते भएका ओमप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भएको गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताले जानकारी दिए।
Read full story at source (nepallive.com)