देवानगञ्ज घटनामा निष्पक्ष छानबिनको माग, दोषीमाथि कारबाही गर्न आग्रह
aarthiknews.com

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको सामुदायिक झडपको घटनामा निष्पक्ष र पारदर्शी छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरिएको छ ।
घटनाबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक प्रकाशचन्द्र परियार, सांसद दीपककुमार साह तथा पार्टी नेता वीरेन्द्र केएमले गृहमन्त्री सुधन गुरुङसँग भेट गरी सरकारको ध्यानाकर्षण गराएका छन् ।
Read full story at source (aarthiknews.com)