सांसदलाई स्वकीय राख्न दिने निर्णयविरुद्धको रिटमा अन्तरिम आदेश अस्वीकार
bishowkhabar.com · Mon Jul 27 08:41:50 GMT 2026

काठमाडौं– सांसदलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।
न्यायाधीश विनोद शर्माको इजलासले सोमबार अन्तरिम आदेश नदिने निर्णय गर्दै विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।
Read full story at source (bishowkhabar.com)