सुनसरी घटनाको जिम्मेवारी लिँदै गृहमन्त्रीले राजीनामा दिनुपर्छ : नेता हमाल
nagariknews.nagariknetwork.com · Mon Jul 27 08:44:08 GMT 2026

जेनजी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीमा भएको गोलीकाण्डको नैतिक तथा राजनीतिक जिम्मेवारी गृहमन्त्री सुधन गुरुङले लिनुपर्ने बताएका छन्।
श्रावण सोमबारको स्नानका लागि हिँडेका युवा ओमप्रकाश मेहताको मृत्यु भएको घटनाप्रति आक्रोश व्यक्त गर्दै उनले गृहमन्त्री गुरुङको राजीनामा मागेका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)