मेस्सी खेल्ने लिग टप-१० मा, रोनाल्डोको साउदी लिग ३६औं स्थानमा
clickmandu.com · Mon Jul 27 09:22:35 GMT 2026
एजेन्सी । विश्वका प्रमुख फुटबल विश्लेषण साइट ग्लोबल फुटबल र्याङ्किङले प्रकाशित गरेको पुरुष लिग र्याङ्किङअनुसार क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी खेल्ने लिगहरूबीच ठूलो फरक देखिएको छ ।
रोनाल्डो हाल साउदी प्रो लिगको अल-नासरका लागि खेल्छन् । स्पोर्ट्स वेबसाइट स्ट्राइकर रिपोर्टले ग्लोबल फुटबल र्याङ्किङको डाटा उद्धृत गर्दै जनाएअनुसार यो लिग खेलाडी र लगानीको दृष्टिले टप-१५ भित्र पर्छ र अलनासर तथा अलहिलाल जस्ता क्लब महादेशीय स्तरका शक्तिशाली टिम मानिन्छन् ।
Read full story at source (clickmandu.com)