सहकारीपीडित भन्छन्- ए सरकार कि मारिदेऊ, कि त खोला तारिदेऊ
barnanmedia.com · Mon Jul 27 09:12:34 GMT 2026

काठमाडौँ। बचत फिर्ताको माग गर्दै सहकारीपीडितले काठमाडौँमा पुन: प्रदर्शन गरेका छन्।
भेदभाव गर्न नहुने, बचत फिर्ताको बलियो आधार बनाउनुपर्ने र बचत फिर्ता गर्नुपर्ने माग गर्दै सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको आयोजनामा काठमाडौँमा सोमबार र्यालीसाहितको प्रदर्शन गरिएको हो।
Read full story at source (barnanmedia.com)