डा. केसी र सरकार पक्षबिच सहमति : मस्यौदा अनुमोदनका लागि प्रधानमन्त्रीलाई पठाइयो
nagariknews.nagariknetwork.com · Mon Jul 27 09:17:11 GMT 2026

चिकित्सा शिक्षा र स्वास्थ्य सुधारको माग राख्दै पाँच दिनदेखि अनशनरत डा. गोविन्द केसी र सरकार पक्षको वार्ता टोलीबिच सहमति भएको छ।
उक्त सहमतिको मस्यौदालाई अनुमोदनका लागि प्रधानमन्त्री बालेन्द्र शाह र स्वास्थ्य तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई पठाइएको वार्तामा सहभागीले बताएका छन्। प्रधानमन्त्री शाहले उक्त सहमति अनुमोदन गरेपछि मात्र सहमति पत्रमा हस्ताक्षर हुनेछ।
Read full story at source (nagariknews.nagariknetwork.com)