विश्वकै उत्कृष्ट लक्जरी गन्तव्यको रूपमा स्थापित भयो मुस्ताङको ‘शिन्तामणि’
kalakarmi.com · Mon Jul 27 09:16:46 GMT 2026

काठमाडौं- अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित लक्जरी लाइफस्टाइल म्यागेजिन ‘रोब रिपोर्ट’ले सन् २०२६ का लागि विश्वका ५० उत्कृष्ट विलासी होटलहरूको सूची सार्वजनिक गरेको छ ।
यस वर्षको सूचीमा नेपालको हिमाली जिल्ला मुस्ताङमा अवस्थित ‘शिन्तामणि मुस्ताङ’ विश्वकै उत्कृष्ट होटल बन्दै पहिलो स्थान ओगट्न सफल भएको छ । विश्वभरका प्रसिद्ध र ऐतिहासिक होटल, रिसोर्ट र सफारी क्याम्पहरूलाई पछि पार्दै मुस्ताङको यो रिसोर्टले विश्वको सर्वोच्च विलासी गन्तव्यको रूपमा आफूलाई स्थापित गरेको हो ।
Read full story at source (kalakarmi.com)